व्यवसायी चन्द्रप्रसाद ढकालको कोरोना अनुभव

कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । विस्तृतमा


दर्ता दस्तुर छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

दर्ता दस्तुर छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

राँझा । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

'मल वितरण प्रणालीमा पारदर्शिता हुन सकेन'

'मल वितरण प्रणालीमा पारदर्शिता हुन सकेन'

ती दुई संस्थाले आफ्ना डिलरमार्फत ग्रामीण क्षेत्रमा रासायनिक मल पठाए पनि डिलरहरुले कालोबजारी गरी मल बेच्ने गरेकाले वास्तविक किसान मल पाउनबाट बञ्चित भएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।

सानिमा बैंकले ल्यायो ‘बिग डिल एट सस्तोडिल’ योजना

सानिमा बैंकले ल्यायो ‘बिग डिल एट सस्तोडिल’ योजना

काठमाडौँ । हिन्दु नेपालीहरुको महान पर्व वडादसैँको अवसरमा सानिमा बैंकका ग्राहकहरुले ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ। उक्त योजना असोज २७ देखि कार्तिक १ गतेसम्म लागु हुने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको हो।

एनआईसी एशियाको कार्डबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एनआईसी एशियाको कार्डबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

काठमाडौँ । एनआईसी एशिया बैंकले चाडपर्वलक्षित गर्दै अनलाइनबाट सामान खरिद गर्न चाहने ग्राहकका लागि नगद फिर्ता योजना ल्याएको छ । सस्तोडिल, ग्यापु, मार्केटप्लेसजस्ता जस्ता ई(कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त हुने बैंकले जनाएको छ ।

सात हजार मेगावाट बिजुलीका लागि लगानी जुटाउँदै एक कम्पनी

सात हजार मेगावाट बिजुलीका लागि लगानी जुटाउँदै एक कम्पनी

काठमाडौँ । नेपालका अधिकांश सरकारी कम्पनीले घाटाको व्यापार गर्छन्, उनीहरु राज्यको स्रोत र साधन मात्रै लिन्छन् र नागरिकप्रति आशा जगाउँदैनन् भन्ने औषत सोच छ नेपालमा । अर्थ मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने सार्वजनिक संस्थानहरुको विवरणमा पनि आम नागरिकले सोच्ने गरेका यस्तै परिदृश्य भेटिन्छन् ।

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यी दुईले जिते अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, ११ लाख डलर पनि पाउने

यी दुईले जिते अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, ११ लाख डलर पनि पाउने

एजेन्सी । नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ ।

“इसकोट्र्स दशैं तिहार उपहार भरमार अफर”

“इसकोट्र्स दशैं तिहार उपहार भरमार अफर”

काठमाडाैँ । नेपालका लागि ESCORTS Construction Equipment को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ । सो अफर अन्र्तगत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको Home Appliance प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई पे ले ल्यायो दसैँको किनमेलमा ३० प्रतिशत क्यास ब्याक अफर

आइएमई पे ले ल्यायो दसैँको किनमेलमा ३० प्रतिशत क्यास ब्याक अफर

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट् राइट) खोइ ?

कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट् राइट) खोइ ?

जुम्ला । संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।