व्यवसायी चन्द्रप्रसाद ढकालको कोरोना अनुभव

कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । विस्तृतमा


स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

बुटवल । रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् । यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको एक मात्र

मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीनमहिना थप, दशैं अगावै पानी आउने

मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीनमहिना थप, दशैं अगावै पानी आउने

काठमाडौँ । आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ ।

चिनियाँ लगानीमा त्रिशूली–गल्छी जलविद्युत् आयोजना

चिनियाँ लगानीमा त्रिशूली–गल्छी जलविद्युत् आयोजना

नुवाकोट । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।

भरतपुर महानगरको बजेट ३ अर्ब ३४ करोड प्रस्ताव

भरतपुर महानगरको बजेट ३ अर्ब ३४ करोड प्रस्ताव

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ३ अर्ब ३४ करोड ५ लाख रुपैयाँको बजेट प्रस्ताव गर्ने भएको छ। महानगरपालिकाको आइतबारबाट सुरु हुने परिषद्मा उक्त बजेट प्रस्तुत हुँदैछ। महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख रुपैयाँ अर्थात् कूल बजेटको ५१ दशमलब ०४ प्रतिशत छ भने पूँजीगततर्फ १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ अर्थात् ४८ दशमलब ६६ प्रतिशत रहेको छ।

आईपिओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी बन्यो शिवम् सिमेन्ट

आईपिओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी बन्यो शिवम् सिमेन्ट

शिवम् सिमेन्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर आइपिओ निष्काशनको अनुमति दिएको छ । शिवमले स्थानीय वासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशतगरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर ९आईपिओ० विक्री गर्ने अनुमति पाएको हो ।

नेपालबाट विश्वका ४७ मुलुकमा पश्मिना निर्यात, २ अर्बकाे व्यापार

नेपालबाट विश्वका ४७ मुलुकमा पश्मिना निर्यात, २ अर्बकाे व्यापार

काठमाडौँ । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ ।

भारतले छाडेको नेपालको आयोजना चिनियाँको पोल्टामा

भारतले छाडेको नेपालको आयोजना चिनियाँको पोल्टामा

काठमाडौँ । भारतीय कम्पनी जीएमआरले लामो समय अलपत्र पारेर छाडेको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना विगत एक महिना पहिले मात्रै बुटवल पावर कम्पनीले जिम्मा लियो । सेयर स्वामित्वको हिसाबले १९ प्रतिशत हिस्सा मात्रै लिएको बुटवल पावरले सो आयोजना लगायत अन्य केही आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्तासँग साझेदारी गर्ने गरी तयारी गर्यो ।

नक्कली एनएस चिह्न राख्ने उद्योग बन्द गराइयो

नक्कली एनएस चिह्न राख्ने उद्योग बन्द गराइयो

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो ।

जग्गा मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ

जग्गा मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ

म्याग्दी । जग्गा मुआब्जा विवादका कारण म्याग्दीे रघुगंगा गाउँपालिका– ३ पिप्लेस्थित निर्माण हुन लागेको राहुघाट सव स्टेशनमा अवरोध उत्पन्न भएको छ ।

नौ सय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

नौ सय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।