व्यवसायी चन्द्रप्रसाद ढकालको कोरोना अनुभव

कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । विस्तृतमा


बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

कलैया । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु. ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर । आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाः सुरुङ निर्माण तीव्र

रसुवागढी जलविद्युत् आयोजनाः  सुरुङ निर्माण तीव्र

रसुवा । उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा. खतिवडा

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताए ।

उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ : मन्त्री यादव

उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ : मन्त्री यादव

भीमदत्तनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग÷व्यवसायीलाई आग्रह गरेका छन् । आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे ।

मदिरा व्यावसायी करको दायरामा

मदिरा व्यावसायी करको दायरामा

पर्वत । जिल्लाका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिनाअनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको छ ।

वाइड बडी विमान ‘अन्नपूर्ण’ आउँदा जे देखियो (हेर्नुहोस् ६ तस्बिरमा)

वाइड बडी विमान ‘अन्नपूर्ण’ आउँदा जे देखियो (हेर्नुहोस् ६ तस्बिरमा)

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

दशवर्षे जनयुद्धका पीडितका लागि चार करोड

दशवर्षे जनयुद्धका पीडितका लागि चार करोड

नुवाकोट । दशवर्षे सशस्त्र युद्धको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरुप नेपाल सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा आएको छ ।

करीब दश अंकले घट्यो शेयर बजार

करीब दश अंकले घट्यो शेयर बजार

काठमाडौँ । शेयर बजार करीब १० अंकले घटेको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।