खाली कार्ड अभाव भएपछि लाइसेन्स छपाइको काम रोकियो
काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ ।
विस्तृतमा
राजश्व छली नियन्त्रणः रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

काठमाडौँ । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ ।
सुनचाँदीको भाउमा भारी गिरावट

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा १ हजार ७०० रुपैयाँले सुनको भाउमा कमी आएको हो ।
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओका रुपमा कार्यरत थिए ।
बढेपछि कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईका दरले मूल्यवृद्धि गरिएको हो ।
राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ । दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गर्न लागेको हो । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने तय भएको छ ।
बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुगेको छ ।
बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।
टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ ।
सुनको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
खाली कार्ड अभाव भएपछि लाइसेन्स छपाइको काम रोकियो

काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ ।
अर्थ ट्रेण्डिङ्ग
- राजश्व छली नियन्त्रणः रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा
- सुनचाँदीको भाउमा भारी गिरावट
- सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए
- बढेपछि कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?
- राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्दै
- बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो
- बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै
- टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।