सन् २०१८ को विश्वकपमा छनोट भएका ३२ देशका प्रशिक्षकको तलब कति ?

सन् २०१८ को विश्वकपमा छनोट भएका ३२ देशका प्रशिक्षकको तलब कति ?

एजेन्सी । विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहेको छ । यसको सरगर्मी पनि उत्तिकै बढिरहेको छ । विश्वकपका लागि छनोट भएका देशहरुबारे धेरै नै जान्न उत्सुक हुन्छन् ।

स्वीजरल्याण्ड र क्रोसियाको सानदार जित

स्वीजरल्याण्ड र क्रोसियाको सानदार जित

एजेन्सी । विश्वकप मैत्रीपुर्ण खेलमा स्वीट्जरल्याण्डले एशियाली टोली जापानलाई २–० गोलले पराजित गरेको छ ।

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।