विश्वकप फाइनलको मध्यान्तरसम्म फ्रान्सको २-१ को अग्रता

मध्यान्तरसम्म खेल फ्रान्सको पक्षमा २-१ को स्थितिमा छ ।
फ्रान्स र क्रोएशिया यसरी विश्वकपको फाइनलसम्म आइपुगे
काठमाडौं । सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको फ्रान्स तथा इंग्ल्याण्डलाई २–१ गोलले हराएको इंग्ल्याण्डबीच आज विश्वकपको उपाधिको भिडन्त हुँदैछ । जारी रसिया विश्वकपमा ६३ खेल सकिँसकेको छ । भने अब मात्र १ खेला बाँकी छ त्यो पनि आज नै हुनेछ ।
आज विश्वकपको फाइनल, फ्रान्स क्रोएशियामध्ये को बन्ला विजेता ?

काठमाडौं । रसिया विश्वकपको संस्करण आज सकिँदैछ । उपाधि भिडन्तमा फ्रान्स र क्रोएशिया आज लुजिनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

फिफाले विश्वकप फाइनल खेलका लागि अर्जेन्टाइन रेफ्री नेष्टोर पिटानालाई छनोट गरेको छ ।
विश्वकपको फाइनल खेल कहिले ?

काठमाडौं । विश्वकपको उपाधिको लागि दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएशिया भिड्ने भएका छन् । जारी रसिया विश्वकपको ६२ खेल सकिँदा दुई फाइनालिष्टहरुको तय भएको हो ।
इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

बुधबार सम्पन्न विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउंदै क्रोएशिया फाइनलमा पुग्न सफल भएको हो ।
क्रोयसिया भर्सेस इंग्ल्याण्ड कुन टिमले कति तगडा ?

फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।
इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत

काठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् ।
फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै

काठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।
इंल्याण्डसँगको खेल नजिकिदै गर्दा क्रोएशियाले सहायक प्रशिक्षक निकाल्यो

एजेन्सी । क्रोएशियाको फुटबल फेडेरेसनले सहायक प्रशिक्षक ओजियान भुकोजेभिकलाई बर्खास्त गरेको छ । सेमिफाइनलमा आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि उनले सामाजिक संजालमा राजनीतिसँग जोडिएको भिडियो पोस्ट गरेका थिए ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।