क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग पक्का भएको छ । सोमाबार राति ब्राजिलले मेक्सीकोलाई तथा बेल्जियमले जापानलाई पराजित गरेसँगै यी दुई शक्तिशाली राष्ट्र सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका हुन् । विस्तृतमा


तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै

तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । विश्वकपको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा आज इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भएको थियो जसमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोलले पराजित गर्दै समुह विजेता बनेको थियो।

फ्रान्स विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम तेस्रो स्थानको लागि भिडने

फ्रान्स विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम तेस्रो स्थानको लागि भिडने

काठमाडौं । फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

बेल्जियमलाई  १ शुन्यले हराउंदै फ्रान्स विश्वकपको फाइनलमा

बेल्जियमलाई  १ शुन्यले हराउंदै फ्रान्स विश्वकपको फाइनलमा

मंगलबार सम्पन्न सेमिफाइनलमा बेल्जियमलाई १ शुन्य ले हराउंदै बेल्जियम फाइनल प्रवेश गर्न सफल भएको हो ।

फ्रान्ससँग ७३ खेल खेलेको बेल्जियमको नतिजा राम्रो, आजको खेलमा के गर्ला ?

फ्रान्ससँग ७३ खेल खेलेको बेल्जियमको नतिजा राम्रो, आजको खेलमा के गर्ला ?

काठमाडौं । आज रसियाको सेन्ट पिटर्सवर्ग रंगशालमा विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ । आजको खेलमा फ्रान्स र बेल्जियम भिड्न लागेका हुन् । खेल राति ११ः४५ मा सुरु हुनेछ ।

विश्वकपको फाइनल प्रवेशको लागि आज फ्रान्स र बेल्जियम भिड्दै

विश्वकपको फाइनल प्रवेशको लागि आज फ्रान्स र बेल्जियम भिड्दै

काठमाडौं । विश्वकपको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज फाइनल प्रवेशको लागि १ पटकको विश्वकप विजेता राष्ट्र फ्रान्सले बलियो प्रतिद्धन्द्धी बेल्जियम पाएको छ ।

विश्वकपको सेमिफाईनल खेल कहिले र कहाँ ?

विश्वकपको सेमिफाईनल खेल कहिले र कहाँ ?

काठमाडौं । शनिबार राति सम्पन्न खेलमा रसियलाई क्रोएशियाले हराएसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । जारी रसिया विश्वकपमा सेमिफाइनलमा यूरोपियन टिमहरु फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएशिया मात्रै सेमिफाइनलमा पुगेका छन् ।

ब्राजिललाई हराएर सेमिफाइनल पुग्यो  बेल्जियम

ब्राजिललाई हराएर सेमिफाइनल पुग्यो  बेल्जियम

ब्राजिललाई  २-१ ले हराएपछि बेल्जियमले सेमिफाइनलमा ठाउं पक्का गरेको छ । 

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलको दोस्रो खेल अन्तर्गत आज ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ । उक्त खेल राति ११ः४५ मा काजन रंगशालामा सुरु हुनेछ ।

आज विश्वकपमा दुई क्वार्टरफाइनल खेल हुँदै

आज विश्वकपमा दुई क्वार्टरफाइनल खेल हुँदै

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टफाइनलका खेलहरु सुरु हुँदै छन् । आजको खेलपहिलो खेलमा उरुग्वे तथा फ्रान्स भिड्दैछन् भने दोस्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ ।

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।