


अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
विस्तृतमा
यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठन, अष्ट्रेलियाको गुप्तचर संगठन कति औँ स्थानमा ?

एजेन्सी । कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।
अस्ट्रेलियामा पनि भीटेनको कार्यक्रममा झगडा, नेपालीहरुबीच कुटाकुट

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न र्याप गायक भीटेनको कन्सर्टमा झगडा भएको छ । कार्यक्रमको लागी सिड्नी आइपुगेका भीटेनको कन्सर्ट चलिरहँदा नेपाली–नेपालीबीच झगडा हुँदा एकको टाउको फुटेको हो ।
अष्ट्रेलियामा गर्मीले तोड्यो रेकर्ड

अस्ट्रेलिया । पछिल्लो तीन वर्षमा अस्ट्रेलियाको जनवरी महीनामा अधिक गर्मी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यसभन्दा पहिला सन् २००५ र २०१३ मा अधिक गर्मी भएको थियो ।
अष्ट्रेलियामा बाढीको कहर, हजारौँ विस्थापित

सिड्नी । जलवायु परिवर्तनका कारण विश्वभर अनौठो घटनाहरु घटिरहेका छन् । एकातर्फ अमेरिका, क्यानडा र जापानमा जाडोका कारण जीवन जिउन कठिन भइरहेको छ भने अर्को तर्फ अष्ट्रेलियमा गर्मी, वर्षा र वाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
अष्ट्रेलिया विशेषः मान्छेलाई हैन, मनलाई चिनौँ

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।
अष्ट्रेलियाका नेपाली समुदायलाई केही नभनी नेपाल फर्केकी लक्की शेर्पा दिइन् राजीनामा

लामो समयको विवादपछि अन्तत अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । उनले आज एक पत्रकार सम्मेलन गरेर राजीनामा दिएकी हुन् ।
नेपाल आईडल मेलबर्न कन्सर्टको तयारी सकियो

सिड्नी । यही फेब्रुअरी ३ तारिखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको छ । आयोजक संस्था स्मार्ट एक्सेस इन्टरटेन्टमेन्टका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समूह फेब्रुअरी २ मा मेलबर्न पुग्नेछन् ।
अष्ट्रेलिया विशेषः नर्थन टेरिटोरीमा जाँदा पीआर पाउन सजिलो हुन्छ ?

पछिल्लो केही दिनयता धेरै साथीहरूले नर्थर्न टेरिटोरी सरकारको डेजिग्नेटेड एरिया माइग्रेशन एग्रिमेन्ट (डामा) को बारेमा जिज्ञासा राख्नुभएको छ । यो लेखमार्फत तिनै जिज्ञासाहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको छ ।
अष्ट्रेलियाका नेपाली समुदायलाई थाहै नदिइ सपरिवार नेपाल फर्किइन् लक्की शेर्पा

सिड्नी । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा मुछिएकी शेर्पालाई बुधवार सपरिवार नेपाल फर्किएकी छन् ।
अष्ट्रेलियाका एक विशेष व्यक्ति !

अष्ट्रेलियामा बस्दै आइरहेका जेम्स हेरिसन ६० वर्षदेखि रक्तदान गर्दै आइरहेका छन् । उनले २४ लाख बच्चाहरुको ज्यान जोगाएका छन् । यसै कारण उनलाई ‘गोल्डेन आर्म’ अर्थात् भगवान् पनि भन्ने गरिन्छ । चिकित्सकहरुका अनुसार ८१ वर्षिय यी वृद्धको रगतमा एक विशेष खालको गुण रहेको छ जुन आम मानिसमा हुँदैन ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।