


अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
विस्तृतमा
अष्ट्रेलिायको एक कलेजमा फुली लगाएकी हिन्दु विद्यार्थीमाथि कुटपिट, स्कुलबाट पनि निकाला

अष्ट्रेलियाको पर्थको लिडरविलमा अरनमोर कौथोलिक कलेजको प्रिन्सिपलले नाकमा फुली लगाएको भन्दै एक हिन्दु छात्रालाई कुटपिट गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यस घटनामा पछि आक्रोशित बनेका हिन्दुहरुले प्रिन्सिपलको राजीनामाको माग गरेका छन् ।
अष्ट्रेलियामा बोत्तल उठाएर नेपालमा सहयोग

पोखरा । प्रवासमा पुराना बोत्तल उठाएर संकलित रकम पोखराको एक विद्यालयमा सहयोग गरिएको छ । अष्टे«लियाको सिड्नीस्थित सगरमाथा फुटबल क्लबले संकलित रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको हो ।
अष्ट्रेलियामा अत्याधिक गर्मी, ९० घोडा मरे

अष्ट्रेलियाको उत्तरी क्षेत्र सेन्ट्रल ल्याण्ड काउन्सिल (सिएलसी) अनुसार अत्याधिक गर्मीका कारण ९० जंगली घोडाहरुको ज्यान गएको छ ।
अष्ट्रेलियामा एक महिलालाई कमोडमा लुकेको सर्पले टोकेपछि...

अष्ट्रेलियाको ब्रिसबेनमा एक महिलाले आफ्नै घरको ट्वाइलेटमा डरालाग्दो घटनाको अनुभव बटुल्न पुगेकी छिन् ।
अष्ट्रेलियाको एक रेस्टुरेन्टमा श्रीमतीले बिल तिर्न नमानेपछि श्रीमान्ले प्रहरीलाई बोलाए

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो । टीभीको रिमोटका लागि, खाने कुरा नमिठो हुँदा वा चिसो टावलका कारण
अष्ट्रेलियाबारे अजबगजबका कुराहरु

आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।
अष्ट्रेलिया विशेषः उनी आफु बिते तर क्रियाशील जीवन जिउने उत्प्रेरणा दिएर गए ...

समुदाय , साथीहरु र परिवारको सहयोगमा अस्ट्रेलियामा क्यान्सरलाई पराजित गरेपछि मनिष सुवेदीले ६ वर्ष निकै सक्रिय जीवन बाँचे । उनले आफु क्यान्सर संक्रमित भएको प्रमाणित भएकै दिन देखि खुत्रुक्केमा रकम जम्मा गरे र नेपालको सिभिल अस्पतालका बिरामीलाई गतवर्षको दशैँताका सो रकम हस्तान्तरण गरे । उनलाई साथीहरु र समुदायले बचायो र उनले पनि समुदायका लागि अथक जीवन जिउने उत्प्रेरणा दिएर गए ।
अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

टाउन्सभिल । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ ।
अष्ट्रेलिया विशेषः अष्ट्रेलियाका १० सुन्दर शहरहरु

विश्वको सबैभन्दा ठुलो आयरल्याण्ड र सबैभन्दा सानो महादेश अष्ट्रेलिया । वार्षिक लाखौ मानिसहरु अष्ट्रेलिया घुम्नका लागि जान्छन् । त्यहाँ भएका मनोरम दृश्यहरु यति लोभ लाग्दा छन् कि जो कोहीलाई आकर्षित गर्ने गर्छन् ।
अष्ट्रेलिया विशेषः होमलोनमा उदाएका किरण

सिड्नी । मानिसका जिवनमा विभिन्न आरोह अवरोह आउँछन् । तिनै आरोह अवरोहका अनुभव संगाल्दै र कमजोरी त्याग्दै अघि बढ्ने हो भने सफलता पर छैन । डा. किरण थापाको यही विश्वासले आज उनलाई उत्कृष्ठ होमलोन ब्रोकर मात्र बनाएको छैन, ठूला सपनाको ढोकैमा उभ्याएको छ ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।