पनडुब्बी विवादबारे छिट्टै बाइडेन र म्याक्रोँबीच वार्ता हुने

सिड्नी । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राँेबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताएका छन् । विस्तृतमा


मेलवर्नमा नेपाल-अष्ट्रेलिया बिजनेश फोरम २०१८ सम्पन्न

मेलवर्नमा नेपाल-अष्ट्रेलिया बिजनेश फोरम २०१८ सम्पन्न

मेलवर्न । बहुमत र स्थिर सरकार भएकाले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित बन्दै गएको मेलवर्नमा आयोजित एक कार्यक्रममा विज्ञहरूले बताएका छन् ।

अस्ट्रेलिया आइपुग्यो ‘द ब्रेकअप’ टिम

अस्ट्रेलिया आइपुग्यो ‘द ब्रेकअप’ टिम

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा नेपाली चलचित्रको सुटिङ हुनेक्रम निकै बढेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै २ वटा नेपाली चलचित्रको अधिकांश भाग अस्ट्रेलियामै छायांकन भयो ।

मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो ।

दक्षिण अस्ट्रेलियाबाट ओसियाना स्पोर्टस् मिटमा सहभागी भएकालाई सम्मान

दक्षिण अस्ट्रेलियाबाट ओसियाना स्पोर्टस् मिटमा सहभागी भएकालाई सम्मान

एडिलेड । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एडिलेडले ओसियाना स्पोर्टस् मिटमा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । एनआरएनए एडिलेडले केही समयअघि पासाडेना टेनिस क्लब, पासाडेनामा खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्पोर्टस् मिटमा सहभागी खेलाडी र गैर आवसीय नेपाली संघका सदस्यहरुको मात्र उपस्थिती थियो ।

अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् अस्ट्रेलियाको नेतृत्वमा पुनः सापकोटा

अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् अस्ट्रेलियाको नेतृत्वमा पुनः सापकोटा

सिड्नी । अस्ट्रेलियामा अध्ययनरत विश्वभरका ६ लाख भन्दा बढी विद्यार्थीहरुको नेतृत्वदायी संस्थाको अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा पुनः विजयी भएका छन् । काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स् (सिसा) अर्थात अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अध्यक्षमा नेपाली विद्यार्थी सापकोटा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

'अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन्'

'अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन्'

सिड्नी, अष्ट्रेलिया । जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ ।

शाम क्याथोर्न: एक अष्ट्रेलियन मोटिभेसनल स्पिकर

शाम क्याथोर्न: एक अष्ट्रेलियन मोटिभेसनल स्पिकर

शाम क्याथोर्न अष्ट्रेलियन मोटिभेसनल स्पिकर (उत्प्रेरक वक्ता), लेखक, लाइफ कोच हुन् ।

अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।

अस्ट्रेलियामा राजदूत लक्की शेर्पाको एक वर्ष, के–के भए काम ?

अस्ट्रेलियामा राजदूत लक्की शेर्पाको एक वर्ष, के–के भए काम ?

क्यानवेरा । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पछिल्लो दिनमा अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध प्रगाढ बनेको उल्लेख गर्दै आफ्नो पहिलो वर्षको कार्यकाल सफल भएको बताएकी छिन् ।

अष्ट्रेलियाका कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

अष्ट्रेलियाका कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

क्यानबेरा,अष्ट्रेलिया । अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।