Star Tour Esewa

अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभरी मतदान हुँदै

सिड्नी । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ । विस्तृतमा


अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा कमी आयो

अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा  कमी आयो

अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ ।

अस्ट्रेलियामा कस्ता शरणार्थीले मान्यता पाउँछन् ?

अस्ट्रेलियामा कस्ता शरणार्थीले मान्यता पाउँछन् ?

मेरो एउटा साथीको भिषा सकिएको चार महिना भइसक्यो । भिषा नभए पनि उसले शरणार्थी (रिफ्युजी) भिषाको लागि आवेदन दिन पाउँछ रे हो ?

अष्ट्रेलियामा व्यवसाय खरिद बिक्रि गर्दा ध्यान दिनुपर्ने कानुनी पक्ष

अष्ट्रेलियामा व्यवसाय खरिद बिक्रि गर्दा ध्यान दिनुपर्ने कानुनी पक्ष

नेपाली डायस्पोरामा व्यापार व्यवसायमा लगानी गर्ने क्रम बढ्दो छ । रोजगारी सिर्जना गर्ने यो क्रमलाई राम्रो रुपमा लिनु पर्दछ । यो पटक मैले यस क्रममा कानुनी रुपमा ध्यान दिनु पर्ने कुराहरुलाई समेटेको छु ।

अष्ट्रेलिया विशेषः मूख्य शहरभन्दा बाहिर प्रोपर्टी किन्दा के होला ?

अष्ट्रेलिया विशेषः  मूख्य शहरभन्दा बाहिर प्रोपर्टी किन्दा के होला ?

घर ठूलो किनेर मात्रै पनि हुँदैन । त्यसको रेखदेख र सम्भार पनि गर्न सक्नुपर्छ । कुनै रात एक्लै बस्नप¥यो भने ठूलो घर डरको भकारी हुनसक्छ ।

अष्ट्रेलिया विशेषः रिजनल भिसा पाइँदैन ?

अष्ट्रेलिया विशेषः  रिजनल भिसा पाइँदैन ?

अचेल धेरैजना आइएल्ट्स दिन छाडेर पीटीईतर्फ लागेका छन् । के यो परीक्षा आइएल्ट्सभन्दा सजिलो हुने हो र?

डिभोर्स गर्न के श्रीमान÷श्रीमती दुवैजना अस्ट्रेलियामै हुनुपर्छ ?

डिभोर्स गर्न के श्रीमान÷श्रीमती दुवैजना अस्ट्रेलियामै हुनुपर्छ ?

एजेन्सी । यो स्तम्भमा म ‘फ्यामिली ल’ को सेरोफेरोका जिज्ञाशालाई समेट्दैं छु । पारिवारिक कलह, घरेलु हिंसा वा सुझबुझमा नै हुने डिभोर्स वा त्यसले निम्त्याउने सम्पत्ति बाँडफाँड र बालबच्चाको रेखदेख ।

अष्ट्रेलिया विशेषः ठुलो जग्गा किनेर ३ परिवार मिलेर घर बनाउँदा के होला ?

अष्ट्रेलिया विशेषः ठुलो जग्गा किनेर ३ परिवार मिलेर घर बनाउँदा के होला ?

अस्ट्रेलियाको सवालमा एउटा ठुलो जग्गा किनेर त्यहीँ ३ वटा घर बनाउने भन्ने कुरो त्यति सहज छैन । सबैभन्दा पहिले त्यहाँको स्थानीय काउन्सिलको धारणा बुझ्नुपर्दछ र उक्त जग्गामा ३ वटा घर बनाउन योग्य छ वा छैन भन्ने बारे प्रष्ट हुनुपर्दछ ।

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ?

अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ?

मैले अस्ट्रेलियाको नागरिकता लिएको तीन वर्ष भयो । तर अब म स्थायी रुपमै नेपाल गएर बस्ने सोचमा छु । अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ?

अष्ट्रेलिया विशेषः केही बारम्बार सोधिने प्रश्नहरू र तिनका जवाफ

अष्ट्रेलिया विशेषः केही बारम्बार सोधिने प्रश्नहरू र तिनका जवाफ

म छिट्टै नै पीआर अप्लाई गर्दैछु । के मेरी श्रीमतीले पनि आइएल्ट्स दिनुपर्छ ? अथवा आइएल्ट्सको विकल्पमा अरू के गर्न सकिन्छ ?

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।