खेल दौरान अनेकौं हर्कत गरेपछि लिजेन्ड म्याराडोनालाई सिधै अस्पताल लगियो

खेल दौरान अनेकौं हर्कत गरेपछि लिजेन्ड म्याराडोनालाई सिधै अस्पताल लगियो

एजेन्सी । नाइजेरिया र अर्जेन्टिनाबीचको खेल चलिरहँदा अस्वभाविक हर्कत देखाएपछि फुटबल लिजेन्ड डिएगो म्याराडोनालाई खेलपछि सिधै अस्पताल लगिएको समाचार छ ।

बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

काठमाडौं । नाटकिय रुपमा अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेपछि नयाँ प्रतिद्धन्द्धी बलियो दावेदार फ्रान्सलाई पाएको छ ।

नाइजेरियालाई हराउँदै अन्ततः अर्जेन्टिना पनि दोस्रो चरणमा 

नाइजेरियालाई हराउँदै अन्ततः अर्जेन्टिना पनि दोस्रो चरणमा 

मंगलबार समुह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियाविरुद्ध २-१ को जित निकालेर अर्जेन्टिना दोस्रो चरणमा पुग्न सफल भयो । 

आजको विश्वकपमा मेस्सीले गर्लान् त चमत्कार ? यी ज्योतिषहरुले गरेको भविष्यवाणी के होला ?

आजको विश्वकपमा मेस्सीले गर्लान् त चमत्कार ? यी ज्योतिषहरुले गरेको भविष्यवाणी के होला ?

एजेन्सी । विश्वकपमा आज अर्जेन्टिना नाइजेरियाविरुद्ध उत्रिदैछ । यो खेल धेरै नै गोल अन्तरले जित्नै पर्ने बाध्यता अर्जेन्टिनालाई रहेको छ ।

आज कुन खेल कति बजे, अर्जेन्टिनाले मार्ला त बाजी ?

आज कुन खेल कति बजे, अर्जेन्टिनाले मार्ला त बाजी ?

काठमाडौँ । अर्जेन्टिनालाई नाइजेरियाविरुद्धको खेल कुनै पनि हालतमा जित्नुपर्ने भएको छ । त्यो पनि फराकिलो गोलअन्तरले ।

मेस्सीकाे उद्घाेष : विश्वकप ट्रफी नउचालेसम्म विश्राम लिन्नँ

मेस्सीकाे उद्घाेष : विश्वकप ट्रफी नउचालेसम्म विश्राम लिन्नँ

काठमाण्डौ । रुसमा जारी विश्वकपमा लगातार खराब प्रदर्शन गरिरहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने बताएका छन् ।

मास्चेरानोले भनेः नाइजेरियाविरुद्ध मेसी विशेष रुपमा प्रस्तुत हुनेछन्

मास्चेरानोले भनेः नाइजेरियाविरुद्ध मेसी विशेष रुपमा प्रस्तुत हुनेछन्

एजेन्सी । अर्जेन्टिनाका डिफेन्डर जाभिएर मास्चेरानोले नाइजेरियविरुद्धको खेलमा लियोनल मेसी फरक तरिकाले प्रस्तुत हुने बताएका छन् ।

यसकारण विशेष छन् लियोनल मेस्सी !

यसकारण विशेष छन् लियोनल मेस्सी !

लियोन मेस्सी, इतिहासकै सवैभन्दा उत्कृष्ट खेलाडी हुन् भन्दा कुनै फरक नपर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् ।

अर्जेन्टिनाको एफएलाई गाली गर्दै म्याराडोनाले भने ‘मलाई अर्जेन्टिनाका खेलाडी भेट्न दिनपर्यो’

अर्जेन्टिनाको एफएलाई गाली गर्दै म्याराडोनाले भने ‘मलाई अर्जेन्टिनाका खेलाडी भेट्न दिनपर्यो’

एजेन्सी । अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्यारोडोनाले आफूलाई नाइजेरियाको खेलअघि अर्जेन्टिनाका खेलाडीहरुलाई भेट्न दिन अनुमति मागेका छन् ।

पछि हटे अर्जेन्टिनी प्रशिक्षक, खेलाडी छनाेट र रणनीति तय अब मेस्सीले गर्ने

पछि हटे अर्जेन्टिनी प्रशिक्षक, खेलाडी छनाेट र रणनीति तय अब मेस्सीले गर्ने

काठमाडौं । रुस विश्वकप २०१८ मा निरन्तर कमजोर प्रदर्शन गर्दै आइरहेको अजेन्टिनी टोलीको पहिलो चरणको अन्तिम खेलको लागि खेलाडी छनौटको जिम्मा प्रशिक्षक जर्ज साम्पाओली मात्र नदिने भएको छ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।