अर्जेन्टिनाको प्रशिक्षकबाट साम्पावलीको राजीनामा

अर्जेन्टिनाको प्रशिक्षकबाट साम्पावलीको राजीनामा

एजेन्सी । विश्वकपमा कडा आलोचना खेपेका अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पावलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । अर्जेन्टिनीको एफए र साम्पावलीबीचको समझदारीमा उनी जिम्मेवारीबाट हटेको समाचारहरुमा जनाइएको छ ।

विश्वकप हेर्न नपाएको भन्दै अर्जेन्टिनाका कैदीहरुले आन्दोलन गरेपछि...

विश्वकप हेर्न नपाएको भन्दै अर्जेन्टिनाका कैदीहरुले आन्दोलन गरेपछि...

एजेन्सी । विश्वकप सम्बन्धी आश्चर्य लाग्ने समाचारहरु बाहिर आइरहँदा अर्जेन्टिनाबाट यस्तै एक अचम्म लाग्दो समाचार बाहिर आएको छ ।

अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पावलीले के भने ?

अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पावलीले के भने ?

एजेन्सी । विश्वकपबाट अर्जेन्टिना बाहिरिएपछि प्रशिक्षक जार्गे साम्पावलीले ‘अब बलियो’ भएर आउने बाचा गरेका छन् । फ्रान्ससँगको अन्तिम १६ को खेलमा ४–३ गोलले पराजित भएपछि साम्पावलीले प्रतिक्रिया दिँदै आफूले यस्तो नतिजा आउँछ भनेर नसोचेको बताए ।

अर्जेन्टिना हार्दा विद्यार्थी नेताहरुको रुवाबासी

अर्जेन्टिना हार्दा विद्यार्थी नेताहरुको रुवाबासी

काठमाडौं । विश्कपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेपछि धेरै अर्जेन्टिना समर्थकहरुको चित्त दुखेको छ । नेपालमा धेरै संख्यामा अर्जेन्टिना समर्थकहरु रहेको कारणले गर्दा उनीहरुको पनि पक्कै चित्त दुखेकै छ ।

फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो, अर्जेन्टिना भने बाहिरियो

फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो, अर्जेन्टिना भने बाहिरियो

काठमाडौं । अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ । शनिवार राति सम्पन्न फ्रान्ससँगको अन्तिम १६ को खेलमा अर्जेन्टिना ४–३ गोल अन्तरले पराजित भइ विश्वकपबाट बाहिरिएको हो ।

विश्वकपको अन्तिम १६ को पहिलो खेलः अर्जेन्टिनाले फ्रान्सलाई पछार्ला त ? यस्तो छ इतिहास

विश्वकपको अन्तिम १६ को पहिलो खेलः अर्जेन्टिनाले फ्रान्सलाई पछार्ला त ? यस्तो छ इतिहास

काठमाडौँ । विश्वकपको समूह सीको विजेता बनेको फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग क्वार्टरफाइनलमा स्थान बनाउनको लागि प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

काठमाडौं । रसिया विश्वकपको समूह चरणको खेल सकिएसँगै नकआउट चरणको खेल शनिबारबाट सुरु हुने भएको छ । फिफाको नियमअनुसार हरेक समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्ने नियमा अनुसार हरेक १६ राष्ट्रले प्रतिद्धन्द्धी पाएका छन् ।

अर्जेन्टिनाले जितेपछि क्रोसियाका फुटबल लिजेण्डलाई आयो हजारौ मेसेज

अर्जेन्टिनाले जितेपछि क्रोसियाका फुटबल लिजेण्डलाई आयो हजारौ मेसेज

काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दै अन्तिम १६ का लागि छनोट भएको छ ।

युट्युब को ट्रेन्डिङ नम्बर १ मा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको जितको भिडियो

युट्युब को ट्रेन्डिङ नम्बर १ मा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको जितको भिडियो

काठमाडौं । युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नाइजेरिया विरुद्ध अर्जेटिनाको खेलको हाइलाइट्स आएको छ । मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो ।

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।