डोनाल्ड ट्रम्पद्वारा सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

एजेन्सी । पुर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो घोषणा गरेका छन् । मंगलबार राति उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा सामेल हुने घोषणा गरेका छन् । विस्तृतमा


नीता अम्बानीको अजबगजबको बानी

नीता अम्बानीको अजबगजबको बानी

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।

तपाईको निधारमा कस्तो भाग्य लेखिएको छ ? यसरी पत्ता लगाउनुहोस्

तपाईको निधारमा कस्तो भाग्य लेखिएको छ ? यसरी पत्ता लगाउनुहोस्

एजेन्सी । मानिसको बानी व्यवहार अनुसार उसको शरिरको बनावट बदल्न थाल्दछ । यहि बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ ।

नुहाउन पाउँदैनन् यस ठाउँका युवतीहरु, तैपनि छन् अति सुन्दर

नुहाउन पाउँदैनन् यस ठाउँका युवतीहरु, तैपनि छन् अति सुन्दर

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

एउटा लिपिस्टिकको मुल्य १४ मिलियन डलर !

एउटा लिपिस्टिकको मुल्य १४ मिलियन डलर !

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।

एउटा अजबगजबको ठाउँ !

एउटा अजबगजबको ठाउँ !

एजेन्सी । पूर्वी अफ्रिकास्थित इथियोपियामा आगोको वर्षा हुन्छ । यसलाई विश्वकै सबैभन्दा गर्मी हुने ठाउँका रुपमा समेत चिनिन्छ ।

यी देशका युवाहरुले गर्छन् अत्याधिक चुरोट सेवन

यी देशका युवाहरुले गर्छन् अत्याधिक चुरोट सेवन

एजेन्सी । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो अधिकांशलाई थाहा भएकै कुरा हो । झन् आजका युवाहरुलाई यसबारे धेरै नै जानकारी रहेको छ ।

यी युवा जसले ह्याण्डसम भएकै कारण देश छोड्नुपर्‍यो

यी युवा जसले ह्याण्डसम भएकै कारण देश छोड्नुपर्‍यो

के ह्याण्डसम हुनु अपराध हो ? यस्तो होइन भने दुवईमा बस्दै आइरहेका एक युवकले सजाय किन पाए ? के तपाईलाई थाहा छ ह्याण्डसम भएकै कारण यी युवकले देश छाड्नु पर्यो छ ?

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।