गृहपृष्ठ ∕ अर्थ ∕ जलहरीबारे सत्यतथ्य जानकारी गराउन माओवादी सांसद पौडेलको मागजलहरीबारे सत्यतथ्य जानकारी गराउन माओवादी सांसद पौडेलको माग नेपालीपत्र सोमबार, २०८० असार ११ गते, १२:३९ मा प्रकाशित अर्थ फाइल फोटोकाठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपति मन्दिरको जलहरीका बारेमा सत्यतथ्य जानकारी गराउन संसदबाट माग गरेका छन्।बैठकमा बोल्दै सांसद पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा लगाइएको सुन तौलिएको भन्दै त्यसको विवादबारे स्पष्ट जानकारी गराउन माग गरेका हुन्।उनले कति सुन हराएको र त्यहाँको अहिलेको स्थितिको बारेमा जानकारी गराउन माग गरे।‘कति सुन हराएको हो? कति बाँकी छ? के हो स्थिति? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यो कुरा सत्यतथ्य सदनमा गम्भीरतापूर्वक विषय उठेका हुनाले सत्यतथ्य जानकारी गराउनको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु,’ सांसद पौडेलले भने। #देवेन्द्र पौडेल #सांसदग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डलरको भाउ अहिलेसम्मकै उच्चकाठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) सुनको मूल्य तोलामा एक हजारले बढ्योकाठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋणकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्सकाठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल ३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल चिया निर्यात ६९ प्रतिशतले बढ्योझापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।धेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal