Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलआयरल्यान्डसँग र गुजरातमा हुने क्रिकेटका लागि नेपाली टिम घोषणा

आयरल्यान्डसँग र गुजरातमा हुने क्रिकेटका लागि नेपाली टिम घोषणा


काठमाडौँ । आयरल्यान्ड उल्भ्सविरुद्धको टी–ट्वान्टी सिरिज र भारतको गुजरातमा हुने एसएमएस फ्रेन्डशीप कप क्रिकेट प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार आयरल्यान्ड उल्भ्स र फ्रेन्डशीप कपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले घरेलु मैदानमा मार्च २४ र २५ मा आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।

त्यसैगरी, मार्च ३१ तारिखबाट गुजरातमा हुने टी(ट्वान्टी फर्म्याटको फ्रेन्डशीप सिरिजमा नेपालसँगै गुजरात र बरोडा क्रिकेट टिमको सहभागिता रहने छ ।

नेपाली टिमः




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

Techie IT