Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo

हाम्रो बारेमा

नेपालीपत्र डट कम ग्लोबल नेपालीपत्र पब्लिकेसन्स प्रालिद्वारा सञ्चालिन न्यूज पोर्टल हो । यसमा सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक, खेलकुद, विकास, सूचना प्रविधि, कला मनोरञ्जन, जीवनशैली र गैरआवासीय नेपालीसँग सम्बन्धित समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् । यससँगै खोजमुलक समाचार, अन्र्तवार्ता, विचार र साहित्यसँग सम्बन्धित समाग्रीहरु निरन्तर सम्प्रेषण गर्दै आइरहेका छौं । लोकतन्त्र, मानवअधिकार, सुशासन र प्रेस स्वतन्त्रतामा हामी सम्झौता गर्दैनौं । सन्तुलित र तथ्यपरक समाचार हाम्रो मुख्य आधार हुन् ।

न्यूज पोर्टलसँगै विगत डेढ दशकदेखि बेलायतमा २४ पृष्ठको पत्रिका ‘युरोपको नेपालीपत्र’ प्रकाशन हुँदै आएको छ । त्यसैगरी, अष्ट्रेलियामा ३२ पृष्ठको ‘अष्ट्रेलियाको नेपालीपत्र’ प्रकाशन हुँदै आएको छ । यी पत्रिकामा त्यहाँका नेपाली समुदायसँग सम्बन्धित समाचारले प्राथमिकताका साथ स्थान पाउछन् ।

कार्यकारी सम्पादक

रवि अधिकारी

सह – सम्पादक

सुवास गौली

समाचार संयोजक

सुशील पुरी

संवाददाता

निरज न्याैपाने

शरद् राई

सुमन श्रेष्ठ

युके संवाददाताः

चन्द्रगोपाल चेम्जोङ

अष्ट्रेलिया संवाददाता

सुनिल भट्टराई

अमेरिका विशेष सम्बाददाता

सुशिल पंगेनी

ममता भट्टराई

सन्तोष आचार्य

क्यानडा सम्वाददाता

युवराज आचार्य

फोटो पत्रकार

राधेश्याम तिमिल्सिना (पुकार)

आइटी कन्सल्टेन्ट

राजेन्द्र श्रेष्ठ

पूर्व सहकर्मीहरु

भोजराज भाट

प्रतिक प्रधान

युवराज आचार्य

जनक तिमिल्सिना

सीताराम कोइराला

विज्ञान शर्मा

जगन्नाथ दुलाल

कृपा भण्डारी

उद्धव थापा

न्हुजा सायमी (कार्टुनिष्ट)

सुनिल भट्टराई

प्रतीक्षा भट्ट

सुजन पन्त

विमल नेपाल

रमन पौडेल

सुमनराज श्रेष्ठ

Techie IT