Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वएक व्यक्तिको करामत, कुखरालाई सुगा भन्दै अनलाइनमा बेचे

एक व्यक्तिको करामत, कुखरालाई सुगा भन्दै अनलाइनमा बेचे


एजेन्सी । इन्टरनेट त्यो ठाउँ हो जहाँ कहिले, के भाइरल हुन्छ र कहिले, के देखिन्छ, केही भन्न सकिँदैन । कहिलेकाहीँ अनौठा चालका भिडियोहरू हेर्न पाइन्छ त कहिले मान्छेका यस्ता कारनामा सुन्न पाइन्छ, जसलाई हेरे र सुनेपछि या त आफ्नै आँखामा विश्वास लाग्दैन वा मन नै अलमलमा पर्छ । अहिले यस्तै एक व्यक्तिको कार्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

वास्तवमा, एक इन्स्टाग्राम पेजले हरियो रंगको कुखुराको तस्बिर सेयर गर्दै दाबी गर्यो कि एक पाकिस्तानी व्यक्तिले कुखुरालाई सुगा भन्दै अनलाइनमा बेचे । यस मामिलामा कति सत्यता छ भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन । सामाजिक सञ्जालमा जहाँ यो समाचार पढेपछि केहीले आफ्ना रोचक प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले यो तस्बिरलाई सम्पादित भनेका छन् ।

भाइरल भइरहेको यो तस्बिरमा तपाईले देख्न सक्नुहुन्छ कि यसमा हरियो रंगको चरा देखिन्छ, जुन कुखुराको जस्तो देखिन्छ तर तस्विरका अनुसार यसलाई सुगा भनिएको छ । तस्बिरसँगै लेखिएको छ कि पाकिस्तानी पसलले कुखुरालाई हरियो रंग लगाएर सुगा भनेर अनलाइनमा साढे ६ हजारमा बेचेको छ ।

कराचीका एक व्यक्तिले पहिले कुखुरालाई हरियो रंग लगाएर त्यसको तस्बिर लिएर ओएलएक्समा राखेर मूल्य ६ हजार ५ सय रुपैयाँ तोकेको दाबी भइरहेको छ । उनले लेखे – ‘सुगा सुपथ मुल्यमा बिक्रीमा ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

Techie IT