Techie IT
२०८१ मंसीर १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै

आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै


एजेन्सी । आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदैछन् । उल्भ्सले लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन लयमा देखिएको लिभरपुलले उल्भ्सको घरेलु मैदानमा खेल्दैछ । त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले उल्भ्ससँग, फुलहमले लुटोनसँग, म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग, टोटनहमले सेफिल्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै वेस्टहमले म्यानचेस्टर सिटीसँग खेल्दैछ । लिग लिडर म्यानसिटी पछिल्ला चार खेलमा अपराजित रहेको छ ।

वेस्टहमले पनि सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ ।

म्यानचेस्टर सिटीलाई रोक्ने दाउमा वेस्टहम रहेको छ । त्यस्तै अन्तिम खेल न्युक्यासल र बेन्टफोर्डबीच हुनेछ ।

चार खेलमा एक खेलमा मात्र जित हात पारेको न्युक्यासल जित निकाल्ने दाउमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाकिस्तानका सोहिल तानभिर चितवन राइनोजमा अनुबन्धित

काठमाडाैँ । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ ।

एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद

पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै

काठमाडाैँ । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ

एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड

एनपीएलको ट्रफी अनावरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

Techie IT