

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
All News
1 23......262728Next
काठमाडौं-गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वको प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे लगायत परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसँग छलफल गर्यो । भेटमा अध्यक्ष लामिछानेले आगामी अक्टोबर महिनाको २१ र २२ मा आयोजना गरिने गैरआवासीय नेपाली विश्व सम्मेलनबारे जानकारी गराएका थिए ।
युरोप | 0 Comments
म्याग्दी, वैशाख २८ / म्याग्दी जिल्लाको पिप्ले गाविसको मौवाफाँटस्थित ज्ञानोदय माविमा रहेको एक मात्र दृष्टिविहीन स्रोत कक्षालाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमले चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
युरोप | 0 Comments
बेल्जियम / म्याग्देली प्रवासी संघ मोना बेल्जियमले दृष्टिविहीन बालबालिकाहरुको शिक्षामा सहयोग गर्न मोना डान्स आइडोल २०१३ सम्पन्न गरेको छ । गत साता सम्पन्न मोना डान्सबाट सङ्कलित रकम म्याग्दी जिल्लाको राखु पिप्ले गाविस अन्र्तगतको दृष्टिविहीन बालबालिकाहरुलाई सहयोग गरिने मोना बेल्जियमका अध्यक्ष घन बहादुर शाहीले बताए ।
युरोप | 0 Comments
डिल्ली राम अम्गाई, बेल्जियम / भावनात्मक एकताको नयाँ उद्घोष गर्दे बेल्जियममा कांग्रेसी किचलो समाप्त भएको छ ।
युरोप | 0 Comments
केजिन राई , बेल्जियम / नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा आदिवासी नेताहरु समाजवादी पार्टीका नेता अशोक कुमार राई र आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा बेल्जियममा छन् ।
युरोप | 0 Comments
शालिक गौतम, बेल्जियम / गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तर्राष्ट्रिय महिला दिवस भव्य मनाउने भएको छ । आगामी मार्च आठ गते शुक्रबार एन्टर्वपेन शहरमा एनआरएनए बेल्जियमले नारी दिवस मनाउने भएको हो । एनआरएनए बेल्जियमले विगत केही वर्षहरुदेखि निरन्तर रुपमा यस दिवसलाई नारी पर्वका रुपमा मनाउँदै आइरहेको छ ।
युरोप | 0 Comments
फ्रान्स / गैरआरवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान तथा नियमावलीसम्बन्धी एक दिने कार्यशाला हालै फ्रान्सको पेरिसमा सम्पन्न भएको छ। विधान समितिका संयोजक तथा संघका प्रवक्ता डा. हेमराज शर्माको उपस्थितिमा सम्पन्न कार्यशालामा युरोपका विभिन्न देशबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरुले भाग लिएका थिए।
युरोप | 0 Comments
बेल्जियम / युरो नेपाल कलाकार संघ बेल्जियमको दोश्रो अधिवेशनले पदम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा बलराम पुन, महासचिवमा जीमी गुरुङ, सचिवमा दीपक गुरुङ र कोषाध्यक्षमा मुना ताम्राकार आएका छन्। अधिवेशनले सदस्यसहित १७ सदस्यीय कार्यसमिति चयन गरेको हो।
युरोप | 0 Comments
बेल्जियम / बिपी स्मृति प्रतिष्ठान बेल्जियमले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको वर्तमान जटिल राजनैतिक तथा संवैधानिक परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। देशको वर्तमान परिस्थितिले नेपाल राष्ट्रको अस्तित्व र स्थिरतामाथि गम्भीर समस्याहरु पैदा गरेको प्रतिष्ठानको विज्ञप्तिमा छ।
युरोप | 0 Comments
बेल्जियम / सम्बृद्ध नेपाल निर्माणमा अग्रसर हुने लगायतका विभिन्न प्रतिबद्धता सहित एनआरएनए बेल्जियमको साधारणसभा सम्पन्न भएको छ । गत साता एन्टेर्पेन शहरमा सम्पन्न साधारणसभा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मिडियाप्रति आक्रोशित बनेका राजदूत पोखरेल नेपाली संघसस्थाहरुका विरुद्ध पनि खनिए ।
युरोप | 0 Comments
-सालिक गौतम, बेल्जियम/गुरुङ जातीको भाषा, संस्कृति, भेषभुषा तथा परम्परालाई जगेर्ना गर्ने उद्देश्यले स्थापित सामाजिक संस्था तमु समाज बेल्जियमले एन्र्टेपेन शहरमा गतसाता २५९७ औं तमु ल्होछार मनाएको छ ।
युरोप | 0 Comments
दामोदरप्रसाद आचार्य, जर्मनी / लुम्बिनी-कपिलवस्तु दिवस अभियानले विश्वमै आफ्नो प्रभाव जमाउने क्रम सुरु गरेको छ । यही क्रममा युरोप क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि र संसारभर गौतम बुद्ध नेपालमा जन्मिएको प्रचार गर्न गठन भएको रामकुमार श्रेष्ठको विश्व संयोजकत्वको यो अभियान डिसेम्बर १ देखि चौथो वर्षमा प्रवेश गरेको छ ।
युरोप | 0 Comments
बेल्जियम / युरोपको साङ्गीतिक यात्रामा जुटेका नेपाली कलाकारद्वय राजेश पायल राई र इन्दिरा जोशी आउँदो डिसेम्बर ८ गते बेल्जियम आउने भएका छन् । नमस्ते इन्टरटेण्टमेण्ट प्रालिको प्रायोजनमा नमस्ते युरोप साङ्गीतिक यात्रा २०१२ मा युरोप आएका उनीहरुले बेल्जियमबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन समेत दिने भएका छन् ।
युरोप | 0 Comments
शिवकुमार बरुवाल, बेल्जियम / गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको आठौं बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । गत साता एनआरएनए बेल्जियमकी अध्यक्ष जानकी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले एनआरएनए बेल्जियमका महासचिव शिवकुमार बरुवालद्वारा प्रस्तुत प्रस्ताव उपर छलफल गरी विभिन्न निर्णयहरु समेत पारित गरेको छ ।
युरोप | 0 Comments
च्यारिटीका लागि बेलायतमा पाएको अपार सफलतापछि हेल्प नेपाल नेटवर्कले बेल्जियममा एक कार्यक्रमको आयोजना गर्यो । नेटवर्कद्वारा स्थापना गर्न लागिएको रु १० करोड राशिको परोपकारी अक्षय कोष सहयोगार्थ दौडधुप गर्दै आएका हेल्प नेपाल नेटवर्कका प्रमुख रवीन्द्र मिश्रको उपस्थितिमा गत साता बेल्जियममा पहिलो पटक कार्यक्रम भएको थियो ।
युरोप | 0 Comments
जर्मनी/युरोप सांगीतिक यात्रा २०१२ मा निस्किएका चर्चित गायक धिरज राईले एकपछि अर्को गर्दै युरोपमा आपmनो एकल कार्यव|mमहरु सफल बनाएका छन् । यसै व|mममा उनी युरोपमा सबैभन्दा बढी एकल कार्यव|mम गर्ने गायक हुन पुगेका छन्। डेनमार्क र जर्मनीमा मात्र कन्सर्ट गर्ने भनेर आएका धिरजको युरोपमा आएपछि भने हृवात्तै कार्यक्रमको माग बढेको र उनको एकल कन्सर्टको संख्या १६ वटा पुगेको छ ।
युरोप | 0 Comments


EDT 6:23
11:23
16:08
SYD 20:23

