
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

अर्न्तवार्ता
जिवन शैली
नेपाली महिलाको महान चाड हरितालिका तीज नजिकिँदै जाँदा ब्युटीपार्लरमा महिलाको भिड बढ्न थालेको छ । ब्युटीपार्लरमा जानेको सङ्ख्या दिनहुँ बढ्दै गएपछि वीरगन्जमा यो व्यवसाय राम्रैसँग फस्टाएको छ । Read more....
गन्तब्य नेपाल
चारैतिर फैलिएका मनोरम हिमशृंखला, अग्ला-अग्ला पहाडका टाकुरा अनि घना जंगलले ढाकेको दृश्य देखेपRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु


EDT 21:04
2:04
6:49
SYD 11:04

मोर्चामा रहेका ४ वटा मधेसवादी दलका संविधानसभामा ८२ वटा सिट छन् । अहिलेको राजनीतिलाई त्यही ८२ सिटले बन्धक बनाएको हो त ? ६०१ मध्ये ८२ सिट कटाउँदा त मज्जैले दुईतिहाइ पुग्छ, निर्णय लिए भइहाल्यो नि । मोर्चालाई किन दोष ? मधेसी मोर्चाले बार्गेनिङ गर्छन् भन्ने त यहाँका नेता र पत्रकारको थेगोमात्रै हो । मोर्चालाई किन महत्व दिइएको हो, मैले बुझ्न सकेको छैन । दुईतिहाइभन्दा बढी मत हुँदाहुँदै ८२ सिटलाई महत्व दिनुको अर्थ के ?
हाम्रो अनुरोध के हो भने उहाँहरूले अब विश्राम लिनुपर्छ । उहाँहरूले आÏनो काम गर्नुभो, देखाउनुभो, त्यसमा जे जस्तो परिणाम आयो उहाँहरूप्रति मेरो सम्मान छ । तर, अब उहाँहरूले विश्राम लिनुपर्छ । सक्नुहुन्छ भने उहाँहरूले उम्मेदवारी दर्ता नै गर्नुहुँदैन ।
राष्ट्रको हित हुन्छ भने बार्गेनिङ गर्नु पनि कर्तव्य नै हुन्छ । हामीले यति मन्त्रालय देऊ भनेर बार्गेनिङ गरेको सुन्नुभएको छ ? हामी जनताका तर्फबाट बार्गेनिङ गर्दैछौं ।
मान्छेमा यौनचाहना तीब्र हुन्छ तर उसले मलाई यसको चाहना छैन भनेर देखाउन खोज्छ । यो त पाखण्ड भयो । ओशोले यो पाखण्ड तोडिदिनुभयो । जस्तो मैले आज ब्रस गरें भन्दा लाज मान्नुपर्दैन, त्यस्तै मैले आज सेक्स गरें भन्न लाज मान्नुपर्दैन । ओशोले यही कुरामा जोड दिनुभयो ।
उनीहरूलाई भारतले प्रयोग गरेको कुरामा कुनै शंका छैन । भारत तराईलाई नेपालबाट अलग बनाउन चाहन्छ । त्यसका लागि राजनीतिक दलहरूमा घुसपैठ गराउँछ, राजनीतिमा प्रभाव पार्छ । नागरिकता ऐनको कुरा गर्नुस्, कयौं भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिने काम भयो ।
माओवादी नेपाली राजनीतिको एउटा खतरनाक खेलाडी शक्ति हो । विगतमा उसले हरेक दलभित्र अन्तविरोध सिर्जना गर्ने र त्यो अन्तरविरोधभित्र खेल्ने काम गरेको छ । विगतमा शेरबहादुर देउवालाई हिलोमा फुलेको कमलको फूल भनेको थियो माओवादीले । पछि देउवाजी झन्डै-झन्डै माओवादी एम्बुसमा परेर सिद्धिनुभएको थियो । त्यसैगरी माओवादीले पहिलो चरणमा गिरिजाप्रसाद कोइरालालाई महान र गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको तहमा चर्चा गरे । संविधानसभा निर्वाचनपछि गिरिजाबाबुलाई गरिएको अपमान वास्तवममा कल्पनाभन्दा बाहिरको थियो ।
दुई वर्षे संविधानसभा कार्यकालमा संसद् पहिलो र तेस्रो हुने पार्टी असफल रहे । यो स्थितिमा नेपाली कांग्रेसले नेतृत्वको दाबी गर्नु स्वाभाविक कुरा हो । नेतृत्व दाबी सँगसँगै समावेशी रुपबाट सहमतिको सरकार नै उत्तम विकल्प हो भन्नेतर्फ केन्द्रित छौं । हामी अहिले माओवादी नेतृत्वको सरकारको पक्षमा छैनौं ।
पूर्ण बजेट आउने, नयाँ विकासका योजना पाउने अपेक्षा गरेका नेपालीहरु पुनः एकपटक राजनीतिक असहमतिको सिकार बनेका छन् । अर्थविज्ञहरु पनि यस्तो बजेटले सबैमा निराशा छाउने कुरामा एकमत देखिन्छन् ।
माओवादीले सहमति कार्यान्वयन गर्छु भनेर साढे २ वर्षमा ९५ पटक भनिसकेछ । वाईसीएलको अर्धसैन्य संरचना विघटन गर्छु, कब्जा घरजग्गा फिर्ता गर्छु, नयाँ जग्गा कब्जा गर्दिन भनेर माओवादीका अध्यक्षले बोलेको सहित कुलरुपमा जोड्दा ९५ पटक भएछ । हामीले ९६ चोटिको प्रतिबद्धता खोजेको होइन, कार्यान्वयन खोजेको हो ।
यहाँका सञ्चारमाध्यमले पनि नेपाली समुदायको आवाज र भावनालाई महत्त्वका समेट्ने गरेका छन् । गोर्खाज् कम्युनिटीबारेमा च्यानल नाइनलगायत यहाँका रेडियो, टिभी र पत्रपत्रिकाले राम्रोसँग समाचार प्रसारण गर्ने गरेका छन् । लोकल काउन्सिल र छिमेकी मुलुकसँग सम्बन्धित सञ्चारमाध्यमले पनि नेपाली समुदायका गतिविधिलाई समेट्ने गरेका छन् ।
माओवादीहरुसँग ताकत भए भिड्ने हो, नभए आत्मसमर्पण गर्ने हो, सरकार र पार्टीहरुको अगाडि अरु कुनै विकल्प छैन । अरु पार्टी र सरकारसित दुईवटा विकल्प छन्- एउटा भनेको आत्मसमर्पण गर्ने र अर्को माओवादीसँग लड्ने । त्यसैले उनीहरुसँग आत्मसमर्पण होइन, लड्नुपर्छ । नसक्ने कायरहरुले लड्नु हुँदैन, लुकेर बस्नुपर्छ, सक्नेहरुले लड्नुपर्छ ।
केन्द्रीय समितिको निर्णयलाई पोलिट्ब्युरोले ओभरराइट गर्न सक्दैन । महाधिवेशन नभएको अवस्थामा सबैभन्दा ठूलो भनेको केन्द्रीय समिति हो र उसले विकल्प खुल्ला गर्ने निर्णय गरेको छ ।
जो आए पनि जितेको मान्छे आओस् क्या ! चुनावमा हारेका मान्छे प्रधानमन्त्रीचाहिँ नहोस्- हामीले हालेको भोटको अपमान हुन्छ । यसको अर्थ हार्ने मान्छेलाई बाइकट गरेको होइन, अर्कोपटक त उसले जितिहाल्छ नि !
हो, ब्राजिल र इजिप्टसँग हारेका थियौं । ब्राजिल हामीलाई हराउन योग्य थियो र उसले फाइनल पनि जित्यो । तर, विश्वकप विजेताका रुपमा हामी पहिलो चरणबाटै बाहिरिँदा निकै निराश रह्यौं ।
म निर्दोष थिएँ, मदिराले मातिएर उनीहरुले ममाथि आक्रमण गरेका हुन् । उक्त दिन ती २ आक्रमणकारीले पर्स चोर्नुका साथै अन्य २ अस्ट्रेलियनमाथि पनि आक्रमण गरेका थिए । यहाँको प्रचलित कानुनअनुसार दुवैजनालाई हदैसम्मको कारबाही होस् भन्ने मेरो चाहना छ, ताकि भविष्यमा अन्य निर्दोष व्यक्तिले मैलेजस्तो दुःख पाउनु नपरोस् ।
नयाँ संविधानको जन्म नहुँदै झन्डैझन्डै मृत अवस्थामा पुग्न लागेको संविधानसभाको आयु थप १ वर्षका लागि लम्बिएको छ । दलहरुबीचको खिचातानी र सत्तास्वार्थभित्र जेलिएका असहमतिका तगाराहरुले संविधान लेखन कार्य २ वर्षमा सकिएन । तोकिएको समयभित्र संविधान दिन नसक्नुको असफलताबीच अबको १ वर्षभित्र नयाँ संविधान जारी हुनेमा आशंका व्याप्त छ...
हरिबंश आचार्य मेरो पहिलो प्रेमी हो । किनभने उहाँले मलाई यति धेरै प्रभावित बनाउनु भयो कि आजपनि मलाई तेरो आदर्श पुरुष को हो भनेर सोध्यो भने उहाँकै नाम लिन्छु ।
राजसस्था फर्काउने-नफर्काउने भन्ने कुरा मेरो व्यक्तिगत या मेरो परिवारको प्रयासबाट मात्रै हुने कुरा होइन । जनस्तरबाट राजसंस्था आवश्यक ठानिए त्यो सम्भव हुनसक्छ । जनता जनार्दन हुन्, रैती होइनन् । हालका राजनीतिक पार्टी र नेताहरुले जनतालाई रैती बनाउन थालेको भान हुन्छ । यस्तो प्रवृत्तिले बढावा पाउनुहुँदैन । 


