

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
All Articles
1 234Next
|
भनिन्छ- देश छाडेपछि सबै नेपाली कवि हुन्छन् । परदेश छिरेपछि नोल्टाल्जिक हुने नेपाली स्वभावलाई आँकलन गरेर यसो भनिए पनि कवि हुन त्यति सजिलो भने छैन । सजिलो हुँदो हो त युकेमा हजारौँ कवि हुन्थे होलान् । |
सिनेमा हेर्दा भावुक दृश्यहरुमा आँखा रसाएको थियो धेरै पटक । त्यो पनि दृश्य र प्रसङ्ग परिवर्तन भएपछि खस्नै लागेका आँशु भए पनि थामिने गर्दथ्यो । अर्थात् प्रत्यक्ष रुपमा पात्रहरुले वास्तविक जस्तै भएर अभिनय गरेका कयौँ सिनेमाका अति भावुक दृश्यहरुले पनि बरबरी आँशु खसाल्न गाह्रै हुन्छ । |
साउनको ३ गते मैले घर छाडेँ । २०५३ साल थियो त्यो । एसएलसी त्यही सालको चैतमा दिनुपर्ने थियो । बाउआमाको कचकच एक कानले सुन्दै अर्को कानबाट फुस्स हावामा उडाइदिएँ । जीवनमा पहिलोपटक दुई साताको लागि घर छाड्दै थिएँ म । मनमा घर छाड्नुपर्दाको बिलौना थिएन । |
अस्पतालबाट बाहिरिदै गरेकी तृष्णा आज पखेटा फिँजाएर उड्न चाहन्छे । हुन पनि उसले आफूखुसी नउडेको ६ महिना भइसकेको थियो । |
बेलायती लेखिका इ एल जेम्सको 'फिफ्टी सेड्स अफ ग्रे'ले छोटो अवधिमा नै धेरै किताब बिक्ने कीर्तिमान बनाएको छ । यसअघि जे के रोलिङको 'हृयारी पोर्टर' शृङ्खलाले यो कीर्तिमान बनाएको थियो । |
'भनेको थिइन र मैले तिमीलाई ? फेरि आज पनि त्यही गर्यौ तिमीले । खबर नआएको पनि तीन, चार दिन भैसक्यो । न बिरामी भएर हो, न रिसाएर हो, मलाई चिन्ता हुन्छ भन्ने तिमीलाई किन लाग्दैन ? |
'मानसी' उपन्यास नारीवादी उपन्यासको रुपमा नेपाली साहित्य भण्डारमा देखा परेको छ ।एक नारीका मनोगत स्वभाव, पुरुषप्रधान सामाजिक सन्दर्भहरूले उनको समग्र जीवनमा पारेका प्रभाव र समस्याहरू, ती समस्या र परिस्थितिसँग उनको जुधाइ र सङ्घर्ष, मातृत्वको भोक र असन्तुष्टी वरिपरि नै समग्र उपन्यास केन्दि्रत भएको छ । |
तीन जना अट्ने सिट छ । अगाडिको तीन जनाको सिट राजीवले ओगटेको छ, म बसेको सिटमा पनि म मात्र छु । रातिको एघार बजिसकेको हुनाले ट्रेनमा त्यति भीड छैन । म र राजीव हामी बसेका दुई सिटजस्तै एक अर्कालाई मुख फर्काएर बसेको छौं । राजीव मेरो साथी हो । |
चुरोटको धुँवा उडाउँदै उसले मनभरिका बहहरु पन्छाएको अभिनय गर्थी । धूमपानको लत पनि गौंथलीले जङ्गलमै सिकेकी थिई, साथीहरुमार्फत् । क्यान्टोनमेन्टको केही पर डिलमा बसेर ऊ घरतिरका सम्झनाहरु सँगालेर टोलाइरहन्थी । |


EDT 8:32
13:32
18:17
SYD 22:32










