
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

All Articles
1 2345678910Next
सन् २०११ मा हुन गइरहेको संयुक्त अधिराज्य बेलायतको जनगणनामा बेलायतमा बसोबास गरिरहेका नेपालीले कस्तो भूमिका खेल्नुपर्छ र त्यसको आवश्यकता किन छ भन्नेबारे धेरै कुरा प्रकाशमा आइसकेको छ । यस सवालमा 'सेन्टर फर नेपाल स्टडिज युके (सीएनएस युके), गैरआवासीय नेपाली संघ युके (एनआरएन, युके) लगायत बेलायतमा भएका अन्य संघसंस्था र नेपाली मिलेर सन् २००७ देखि अभियानकै रुपमा थुप्रै सेमिनार, कार्यशाला गोष्ठी गरे । |
'पोलिटिक्स इज डर्टी गेम' अर्थात 'राजनीति फोहोरी खेल हो' भन्ने उक्तिको आलोचक हुँ म । राजनीतिप्रति बेखबर रहने मात्र होइन, घृणा गर्ने धेरै युवा मित्रहरुसँग मेरो विमति रहँदै आएको छ । त्यसैले यस्ता मित्रहरुलाई राजनीति किन र कसरी फोहोरी खेल होइन भनेर आÏना विचार जबर्जस्ती लाद्ने अभिष्ट गर्दै आएको छु । |
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको सन् १८५० को भ्रमण नै नेपालीको पहिलो बेलायत भ्रमण मानिन्छ । |
नेपालमा चिट चोर्नु अब अपराध रहेन । बरु यदि कसैले चिट चोरेन भने उसको क्षमतामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । |
१६ देखि ४० वर्ष उमेर समूहका युवा ३८.८ प्रतिशत रहेकाले आर्थिक विकासमा अधिकतम टेवा पुर्याउनुपर्ने अवस्था रहे पनि युवा व्यवस्थापनको अभावमा आर्थिक समस्या बढ्दै जानु विडम्बना नै छ । युवाहरू संख्यात्मक र गुणात्मक दुवै दृष्टिले महत्वपूर्ण ऊर्जा हुन् । आर्थिक विकासनिम्ति आवश्यक पर्ने जोस-जाँगर युवासित हुने हुँदा राज्यले आर्थिक विकासमा टेवा पुग्ने रूपले परिचालन गर्न अपरिहार्य भएको छ । |
बादशाह अकबरलाई घुँडा टेकाउन वीरबलले खिचडी पकाएका थिए रे ! केही न केही उटपट्याङ गरिरहने बादशाह अकबरले एकदिन रातभरि पानीमा बस्नसक्नेलाई पुरस्कारको घोषणा गरेछन् । |


EDT 22:08
3:08
7:53
SYD 12:08











