
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
एनेकपा माओवादीले अन्तिम समयमा किन एमालेका उम्मेदवार झलनाथ खनाललाइ समर्थन गर्योहोला?
सर्वेक्षण
अर्काइभ
live from UK
News Focus
University of the West of England
>
विभिन्न परिस्थितिले परदेशिएको निरस प
News Focus
काठमाडौँ, माघ १४ / नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले स्थायी शान्ति स्थापना नभइकन देश अगाडि बढ्न नसक्ने बताउनुभएको छ। डान्स कल्चरल आर्ट सेन्टर स्थापनाको पन्ध्रौँ वर्ष प्रवेशको उपलक्ष्यमा आज यहाँ आयोजित विशिष्ट व्यक्ति सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेता देउवाले भन्नुभयो – 'सबै दल नमिल्दासम्म शान्ति बहाली र संविधान निर्माणको काम अगाडि बढ्न सक्दैन।'
काठमाडौँ, माघ १४ / श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालासँग सरकारी वकिलमार्फत् बयान लिने कार्य भइराखेको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रनामनि कोइरालाले श्रीमती गीता ढकाललाई हत्या गरी मकवानपुरमा लगेर गाडेका थिए। कोइरालालाई यही माघ ८ गते पक्राउ गरिएको थियो।

लेख
विभिन्न परिस्थितिले परदेशिएको निरस प
जिवन शैली
ऐतिहासिक कालक्रममा भिन्नभिन्न ठाउँबाट मानिसहरु आए । तिनले आˆनै सभ्यता र संस्कृति पनि आफूसाथ ल्याए । अनि नेपाल बन्यो तिनको समागमस्थल । भनिन्छ, किराँतीहरु पूर्वेत्तर भारतको गल्छेडाबाट नेपाल पसे । बाहुनहरु दक्षिणतिरबाट यहाँ आए । Read more....
गन्तब्य नेपाल
जीवजन्तुको काटमार नहुने यस क्षेत्रमा नन्भेज आइटममा अण्डाबाहेक अरु मासुको परिकार खान सुविधा छRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु


EDT 5:49
10:49
16:34
SYD 21:49









